Logo

पत्रकार महिला र कोभिड – १९

पत्रकार महिला र कोभिड – १९

sancharika

समाज रूपान्तरणको लागि कर्मक्षेत्रमा खटिँदै आएका कतिपय पत्रकार महिलाले महामारीका नाममा पेसागत पलायनको बाध्यात्मक अवस्थाबाट गुज्रिँदै गर्दा व्यक्ति मात्र होइन, समाजमै अपूरणीय क्षति पुग्ने हुन्छ । त्यसलाई कसरी रोक्ने ? सवाल जल्दोबल्दो मात्रै छैन, ऐतिहासिक महङ्खवको पनि छ । यसैले पत्रकार महिलाका भोगाइका विविधतालाई लिपिबद्ध गरी पुस्तकको रूपमा प्रकाशन गर्ने निर्णय गरियो । पुस्तक प्रकाशनको उद्देश्य कोरोना महामारीको समयमा नेपाली पत्रकार महिलाले निर्वाह गरेको दायित्वप्रति सम्मान भाव प्रकट गर्दै उनीहरूको अनुभव–अनुभूतिलाई जीवन्त राख्नु पनि हो ।

Published Year: 2021-03-26
Copyright:sancharika samuha
Language: Nepali